`

मन्त्रिपरिषद् बैठक बस्दै

Nepal One HD १८ असार २०८३ ११:४६
बिशेष

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठकमा समसामयिक विषयमा आवश्यक निर्णय गरिनुका साथै सरकारको सय दिनको कार्यसम्पादनको समीक्षा गरिनेछ। साथै आगामी कार्ययोजना, प्राथमिकता र सरकारका भावी कार्यक्रमबारे पनि छलफल हुने मन्त्रीहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *