`

कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली स्वीकृत

Nepal One HD १८ असार २०८३ १६:०२
बिशेष

काठमाडौं। सरकारले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त नियमावली स्वीकृत भएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *