`

सरकारद्वारा नेपाल प्रहरीका ८ एआईजीको सरुवा

Nepal One HD १८ असार २०८३ १६:०८
बिशेष

काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आठ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *