`

संवैधानिक परिषद्को बैठक आज बस्दै

Nepal One HD १९ असार २०८३ १३:४१
राजनीति

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज साँझ बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा साँझ ५ बजेका लागि बोलाइएको छ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *