हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन
बिशेष
काठमाडौं – पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएको छ । बिहिबार काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो गएको थियो ।
त्यसपछि एक अमेरिकी, एक चिनियाँ, एक ओमानी नागरिक तथा पाँच नेपाली आरोही बेपत्ता भएका हुन् । उनीहरुको खोज तथा उद्धार अभियानका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
