`

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

Nepal One HD २८ कार्तिक २०८३ १९:११
बिशेष

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ यूएईको दुबई प्रस्थान गरेका छन्।

सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, आधुनिक सुरक्षा प्रविधि, साइबर अपराध, मानव बेचबिखन तथा संगठित अपराध नियन्त्रणबारे छलफल हुनेछ। भ्रमणका क्रममा उनले विभिन्न देशका मन्त्री तथा सुरक्षा प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *