भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका विषयमा छलफल तथा आवश्यक निर्णय हुने सम्भावना छ। प्रधानमन्त्री शाह यही मंसिर ६ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
