पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिशेष
काठमाडौं । मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भारतको कोलकाताबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धानका क्रममा अर्यालविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।यस प्रकरणमा यसअघि नै दुई पूर्वश्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन्
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
