सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएल फाइनलमा
खेलकुद
काठमाडौं – चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। जितमा थरिन्दु रत्नायकेले अविजित ५३
यसअघि पहिले ब्याटिङ गरेको चितवनले डेविड मलानको अविजित ७१ रनको मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो।
अब उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनी लायन्ससँग खेल्नेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
