कर्णालीमा हिमपात (फोटो फिचर)
फोटोफिचर
सुर्खेत / कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ ।
हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । हिमपातसँगै दैनिक गतिविधिसमेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।
















प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
