`

सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय

Nepal One HD १३ फागुन २०७९ ११:५०
प्रमुख खबर

काठमाडौं / नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तत्कालन नछाडने निर्णय लिएको छ । आज बिहान बसेको ललितपुरस्थित पार्टी सचिवालय वैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।

राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’


प्रतिक्रिया