आजैबाट मन्त्रीमण्डल विस्तारको गृहकार्य सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रमुख खबर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् ।
बिहिबार राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आठ दलिय गठबन्धन भित्रबाटै मन्त्रीहरु बन्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताए । यो आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जान्छ र मूलुकले विकासको गति लिने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट