राष्ट्रपति चुनाव : भोट माग्दै नेम्वाङ लोसपा कार्यालयमा

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टीको (लोसपा) कार्यालयमा पुगेका छन् ।
यहि फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोट माग्न नेम्वाङ लोसपा अध्यक्ष महन्थ ठाकुर कहाँ पुगेका हुन् । उनि सहित नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता गएका थिए ।
भेटमा नेम्वाङले लोसपा अध्यक्ष ठाकुरसहित पार्टी नेताहरूसंग राष्ट्रपतिमा सहयोग मागेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट