प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति माओवादीको आपत्ति

प्रमुख खबर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ ।
आइतबार माओवादी केन्द्रकाले एक प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जानाएको हो । माओवादी केन्द्रका महासचिव देव गुरुङले विज्ञप्ति जारी गर्दै न्यायधाीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
यस्तो विज्ञप्ति

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट