`

आठदलीय गठबन्धनको बैठक जारी

Nepal One HD २१ फागुन २०७९ १६:५५
राजनीति

काठमाडौँ – पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक शुरु भएको छ ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा आठ दलका शिर्ष नेताहरुको उपस्थिति रहेको छ ।

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ ।


प्रतिक्रिया