`

महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने छ : सभामुख घिमिरे

Nepal One HD २३ फागुन २०७९ १२:०८
प्रशासन

काठमाडौँ – सभामुख देवराज घिमिरेले महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।


आज सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बोल्दै सभामुख घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताएका हुन् । संवैधानिक प्रावधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधि कानुन बनाउने तहसम्म पुगेको उनले उल्लेख गरे ।

सभामुख घिमिरेले भने, महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।


प्रतिक्रिया