नेपाली क्रिकेट टिमका फरवार्ड विष्ट घाइते

खेलकुद

काठमाडौं, १४ चैत – नेपाली टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।
भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन्
।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट