`

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Nepal One HD ३ वैशाख २०८० ७:०९
प्रमुख खबर

काठमाडौं – प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।


प्रतिक्रिया