चितवन -२ मा सर्बदलीय बैठक सुरु

प्रमुख खबर

काठमाडौँ – आइतबार भएको चितवन -२ को उप निर्वाचनको मतगणनाका लागि सर्बदलीय बैठक सुरु भएको छ।
सोमबार बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।मतगणनाको सहमतिका लागि बैठक बसेको हो ।
मतगणना उद्योग संघको हलमा गर्ने तयारी गरिएको छ ।
चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट