`

बारा – २ मा मतगणना सुरु

Nepal One HD ११ वैशाख २०८० १३:०६
प्रमुख खबर

बारा – आइतबार भएको बारा क्षेत्र नम्बर २ को उप निर्वाचनको मतगणना सुरु भएको छ ।

सोमबार शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो ।मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।


प्रतिक्रिया