बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवको अग्रता

प्रमुख खबर

काठमाडौँ – बारा निर्वाचन क्षेत्र २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिनुभएको छ ।
६ सय७० मत गनिसक्दा जसपाका यादवले २ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले १ सय ७० मत प्राप्त गर्नुभएको छ ।
एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १ सय ६६ मत ल्याउनुभएको छ । त्यस्तै रास्वपाका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट