बारा क्षेत्र नम्बर २ मा उपेन्द्र यादवको अग्रता कायमैबारा क्षेत्र नम्बर २

प्रमुख खबर

बारा – बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।
पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएकाे छ ।
उहाँले १७ हजार ३९३ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १२ हजार १९० मत ल्याएर पछ्याइरहनुभएकाे छ ।
यसैगरी,एमाले पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत ल्याउनुभएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट