`

अब टुलुटुलु हेरेर बस्दैनौँ : सन्तोष परियार

Nepal One HD २१ जेठ २०८० १२:४१
राजनीति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक भएको हुँदा अब रास्वपा त्यसलाई नसच्याउँदासम्म सडक र सदनबाटै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए ।


प्रतिक्रिया