`

“यो सदनमा मजाक चलिरहेको छ ?” : रवि लामिछाने

Nepal One HD २२ जेठ २०८० १३:३७
राजनीति

काठमाडौं – रास्वपाका सांसद रवि लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न राख्न कम समय दिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले संवेदनशील विषयबारे प्रश्न राख्न कम समय दिएको भताउँदै भने, “यो सदनमा मजाक चलिरहेको छ ?”

उनले‍ आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको ‘भैँसी चढेर आएको’ शब्दालवी हटाउनुपर्ने कुनै कारण नहरेको पनि बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री स्वयंमले ‘भैँसी चढेको’बारे बोलेको भन्दै उनले रास्वपा सांसदले बोलेको शब्दावली हटाउन नहुने बताएका हुन् ।


प्रतिक्रिया