मंगलबार सुनको मूल्य बढ्यो ,चाँदीको भाउ कति ?

अर्थ समाचार

काठमाडौँ / नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मुल्य १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ तोलामा १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट