`

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

Nepal One HD १२ असार २०८० १६:२१
समाचार

काठमाडौं / चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

पर्यटक भिषामा उनी नेपाल आएका हुन् । 


प्रतिक्रिया