बिजय लामा र सुमिना लो को मागौत आस्याङले भाउ खोज्ने सार्वजानिक

मनोरञ्जन

काठमाडौँ / बिजय लामा र सुमिना लो को स्वरमा नयाँ गित मागौत आस्याङले भाउ खोज्ने सार्वजानिक भएको छ ।
फुलकुमार बम्जनको शब्द संगित र कमल सौरागको संगित संयोजनमा तयार उक्त गितको अडियोलाई कुमार रानाले मिक्सिङ्ग मास्टरीङ्ग गरेका हुन । मागौत आस्याङले भाउ खोज्ने गितको भिडीयोमा धन बहादुर तामाङ्गको निर्देशन,बिजय लामाको छायाकंन,पदम सुवेदीको सम्पादन र मिलन बिश्वकर्माको रंग संयोजन देख्न सकिन्छ ।
अम्बिका म्युजिकको पोष्टमा तयार भिडियोमा याङगी दोङ तामाङ्ग,संगिता थिङ्ग र सुनिल मोक्तान लगायत अन्य कलाकारको अभिनय रहेको छ ।
मागौत आस्याङले भाउ खोज्ने गितलाई गायक बिजय लामाकै अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरीएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट