आज मन्त्रीपरिषद्को बैठक बस्दै

प्रमुख खबर

काठमाडौँ / आज मन्त्रीपरिषद्को बैठक बस्दैछ ।
बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथ मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पठाउने बताइएको छ ।
साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट