प्रतिनिधिसभाको बैठक बस्दै
प्रमुख खबर
काठमाडौ । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकआज अपरान्ह २ बजे संसद् भवन बानेश्नरमा बस्नेछ । आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने संसद् सचिवालयले जनाएको छ ।
यस्तै सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
