तस्बिरमा रत्नेचौरको सुन्दरता

समाचार

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गहुँ खेतीको हरियाली र पहेँलाम्मे तोरी खेतीको मनमोहक दृष्य । रत्नेचौरको यो दृश्य हेर्न र कैद गर्न आन्तरिक पर्यटक आउन थालेका छन् ।
तस्बिर : सन्तोष गौतम/ रासस


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट