`

सितापाइलामा एकैपरिवारका तीन जनाको शव फेला

Nepal One HD ९ फागुन २०८० ११:३२
अपराध

काठमाडौं । काठमाडौंको सितापाइलामा घरभित्र तीन जनाको शव फेला परेको छ । बुधबार बिहान एक महिला र उनका दुई छोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीहरुको हत्या भएको प्रहरीको अनुमान छ । अहिले प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको उनले बताए ।


प्रतिक्रिया