`

‘बोक्सीको घर’ प्रदर्शनमा

Nepal One HD १४ वैशाख २०८१ १०:४६
मनोरञ्जन

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको सिनेमाले नेपाली समाजमा समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथा पेस गर्छ ।

हरर मिस्ट्री जनराअन्तर्गत राखिएको सिनेमामा केकीका अलावा सुलक्षण भारती, स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा छन् ।


प्रतिक्रिया