कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

अपराध

काठमाडौ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियाविरुद्ध १६ वैशाख २०८१ मा जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगसम्बन्धि उजुरी परेको थियो । उनीमाथि गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप छ ।
जिल्ला अदालत धनुषाले मंगलबार उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट