`

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

Nepal One HD १५ जेठ २०८१ १६:०१
जीवनशैली/स्वास्थ्य

काठमाडौँ ।  सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए ।

“औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने । 


प्रतिक्रिया