`

ठमेलबाट अनैतिक क्रियाकलाप गरेको अभियोगमा ९ विदेशीसहित १५ महिला पक्राउ

Nepal One HD १८ जेठ २०८१ २०:५६
अपराध

काठमाडौं । काठमाडौंको ठमेलमा रातको समयमा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ जना महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरको टोलीले उनीहरूलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा ९ जना विदेशी र ६ जना नेपाली युवती छन्। उनीहरूले ठमेलस्थित सडकमा रातको समयमा बसेर विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप गर्ने गरेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अभद्र व्यवहारको कसुरमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।

 पक्राउ परेका व्यक्तिहरु:
१. Uganda देश घर भई हाल का.जि., कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00443414 वाहक बर्ष ३४ की Viola Nakasango Kisambira ।
२. Uganda देश घर भई हाल का.जि., कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00217312 वाहक बर्ष २६ की Racheal Namuddu ।
३. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00828554 वाहक बर्ष ५४ की Sarah Namata Kiwanuka ।
४. Kenya देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Kenyan पासपोर्ट नं. AK0549306 वाहक बर्ष २९ की Hellen Adhiambo ।
५. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. B00340948 वाहक बर्ष ३० की Sharifa Ssemitego ।
६.Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00447260 वाहक बर्ष ४० की Robinah Nakyazze ।
७. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. B00260026 वाहक बर्ष ३२ की Nsangi Recheal ।
८. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00349760 वाहक बर्ष ३० की Jackline Nakandah
९. Uganda देश घर भई हालका.जि.कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने U ugandan पासपोर्ट नं. A00386427 वाहक बर्ष ३८ की Vanessa Namutebi ।
१०. जिल्ला नुवाकोट साबिक तारुका गा.बि.स.वडा नं.६ हाल परीवर्तित तार्केश्वर गाँउपालिका वडा नं.६ स्थाई वतन भई हाल का.जि.टोखा.न.पा.वडा नं.८ सुर्यदर्शन हाईट बस्ने बर्ष २२ कि रोशनी श्रेष्ठ ।
११. जिल्ला काठमाडौं तार्केश्वर न.पा. १० मनमैजु घर भई बस्ने बर्ष १८ कि कृष्टिना क्षेत्री ।
१२. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं.४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ वालाजु बस्ने बर्ष २८ कि सिर्जना तामाङ ।
१३. जिल्ला रसुवा कालिकास्थान गा.पा. वडा नं.३ घर भई हाल का.जि.तार्केश्वर न.पा. ९ जरंखु बस्ने बर्ष २० कि रुबि तामाङ ।
१४. जिल्ला धनकुटा सहिदभुमी गा.पा. वडा नं.५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ वालाजु बस्ने बर्ष २३ कि ईन्दु राई ।
१५. जिल्ला कैलालि धनगडि उ.म.न.पा. वडा नं. १४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ माछापोखरी बर्ष २५ कि निशा सुनार ।


प्रतिक्रिया