पृथ्वीराजमार्गमा लेदोसहितको पहिरो , मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध

समाचार

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ ।
बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । तस्बिर ः हीरालाल गुरुङ
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट