`

शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’

Nepal One HD ८ साउन २०८१ १२:१२
मनोरञ्जन

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा गीता गिरीको शब्द र भद्र ओलीको संगीत रहेको छ ।

कृष्णदेव रुपाखेतीको निर्देशन रहेको मौलिक लोक लयमा आधारित गीतको भिडियोमा स्मारिका ढकाल फिचर्ड छिन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । यसैगरी गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन् ।


प्रतिक्रिया