`

मुगुको रमणीय सिफ्टिचौर पाटन

Nepal One HD १३ साउन २०८१ ११:०९
समाचार

मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् ।

तस्बिरः सुरेश आचार्य/रासस


प्रतिक्रिया