`

बाढी पहिरोले १५ जिल्लाका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

Nepal One HD २२ साउन २०८१ १२:२१
प्रमुख खबर

काठमाडौं । अबिरल वर्षाले देशका विभिन्न सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान बुलेटिन जारी गरी अबिरल वर्षाका कारण बाढी, पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध भएको जानकारी दिएको हो ।

प्रहरीले संखुवासभा, सुनसरी, महोत्तरी, दोलखा, मकवानपुर, सिन्धुपाल्चोक, म्याग्दी, बागलुङ, प्यूठान, दाङ र रुकुम पश्चिममा पहिरो गई विभिन्न सडक अवरुद्ध भएका जानकारी दिएको छ ।


प्रतिक्रिया