चोभार गल्छीमा उर्लिएको बागमती(फोटोफिचर)

प्रमुख खबर

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेका छन् । मंगलबार दिउँसो काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको थियो ।
जसका कारण नदीको पानी सडक किनार र बस्तीसम्म आएको थियो । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँको चोभार गल्छीमा उर्लिएको बागमती नदी ।
तस्बिरः प्रदीपराज वन्त/रासस





प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट