`

भत्कियो गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल

Nepal One HD २८ साउन २०८१ ११:२१
समाचार

काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा न १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ । सोमवार बिहान करिव ७ः५५ बजे पर्खाल भत्केको हो ।


प्रतिक्रिया