`

शान्तिश्री परियार र उज्वल गिरीको ‘तिम्रै चर्चा छ’

Nepal One HD ६ भदौ २०८१ २०:४०
मनोरञ्जन

काठमाडौं । । शान्तिश्री परियार र उज्वल गिरीको गीत ‘तिम्रै चर्चा छ’ सार्वजनिक भएको छ । उज्वल गिरीको युट्यूवमार्फत गीत सार्वजनिक भएको हो । गिरीको गीतमा नरेश खातीले संगीत भरेका छन् । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा करिष्मा ढकाल, विमल अधिकारी, अस्मिता रनपाल र शक्ति खाती फिचर्ड छन् ।


प्रतिक्रिया