`

यी हुन् कोशी र गण्डकी प्रदेशका स्थानीय तह उपनिर्वाचनका कांग्रेस उम्मेदवार

Nepal One HD ३० कार्तिक २०८१ १७:०५
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कोशी र गण्डकी प्रदेशका उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसले भीमकुमार लक्सम्वालाई ताप्लेजुङको सिरिजंगा गाउँपालिका, वडा नम्बर ३ को वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

त्यस्तै रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नम्बर ६को वडा अध्यक्ष, वलराम सरदार मोरङ, ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । Yoktogel

त्यस्तै भाइकाजी आलेलाई गोरखाको गोरखा नगरपालिका, वडा नम्बर ५ को वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया