`

शौचालयमा लडेर २८ वर्षीय उद्धवको मृत्यु

Nepal One HD १९ मंसिर २०८१ ९:४०
समाचार

बागमती, १९ मङ्सिरः शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको हेटौँडामा आज बिहान एक युवकको मृत्यु भएको छ ।

लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताउनुभयो ।


प्रतिक्रिया