`

गायिका ईश्वरी बरालको ‘नैना रेशम’

Nepal One HD २८ माघ २०८१ २१:४०
मनोरञ्जन

काठमाडौं गायिका ईश्वरी बरालले नयाँ गीत ‘नैना रेशम’ ल्याएकी छन् । गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन् ।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडिओ मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र सुरेश कोलीको अभिनय देख्न सकिन्छ ।


प्रतिक्रिया