मुख्यमन्त्री सिंहद्वारा निजी क्षेत्रबाट सञ्चालित अस्पताल अनुगमन

जीवनशैली/स्वास्थ्य

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित निजी क्षेत्रबाट सञ्चालित अस्पतालको अनुगमन गर्नुभएको छ ।
अनुगमन टोलीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह पनि हुनुहुन्थ्यो । भानुचोकस्थित जनकपुर सिटी अस्पताल, रेल्वे स्टेसनस्थित धनुषा अस्पताल,कदमचोकस्थित न्युरो सेन्टर, कदमचोकस्थित विनयतारा फाउन्डेसन क्यान्सर अस्पताल , मुरलीचोकस्थित जनकपुर न्युरो अस्पताल अनुगमन गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट