पेट्रोलको मूल्य बढ्यो
अर्थ समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार मध्यरातिदेखि हुने गरी पेट्रोलको एक रुपैयाँ मूल्य बढेको छ भने डिजेल र मट्टीतेलको चार रुपैयाँ मूल्य घटेको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
