`

राप्रपाको विरोध सभाले कहाँ-कहाँ हुँदैछ उपत्यकाको सवारी आवागमन प्रभावित ?

Nepal One HD २६ चैत २०८१ ११:०२
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा गर्दै छ । सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन राप्रपाले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको राप्रपाले बताएको छ ।

तर कार्यक्रममा कारण काठमाडौंमा सवारी आवागमन प्रभावित हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सभास्थल आसपास डाइभर्सन गरिने बताएको छ ।


प्रतिक्रिया