`

ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोसले दशरथ रंगशालामा (फोटोफिचर)

Nepal One HD १० वैशाख २०८२ १९:४१
खेलकुद

काठमाडौं । ब्राजिलका फुटबलर रोबर्टो कार्लोस दशरथ रंगशालामा उपस्थित भएका छन् । नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा पोखरा र धनगढी मैदान उत्रनुअघि बुधबार कार्लोस रंगशालामा उपस्थित भएका हुन् । मंगलबार नेपाल आएका उनले बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

Photo: Udipt Singh Chhetry/USC Images Production




प्रतिक्रिया