‘माग्ने राजा’को पहिलो गीत

मनोरञ्जन

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार फिल्मको गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको हो ।
दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटी फिचर्ड छन् ।
कविराज गहतराजको कोरियोग्राफी केदार र वर्षा छमछमी नाचेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट